कोरोना महामारी जारी रहँदा पोखराको सडकमा भने महोत्सव हुने भएको छ । रेष्टुरेन्ट व्यवसायीहरुको संस्था रेवान पोखराले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर विगतका वर्षहरुमा झै यो वर्ष पनि सडक महोत्सव
जुन योजनामा उपभोक्ताको सहभागिता हुँदैन त्यो काम उपभोक्ता समितिबाट गराउन हुँदैन भन्ने मान्यता विपरित विभिन्न विकास योजनामा जनप्रतिनिधिहरुका हाली मुहाली चल्ने गरेको छ । झण्डै डेढ दशक कर्मचारीको भरमा स्थानिय
पोखरामा कृयाशिल राइजिङ पोखरा क्रिकेट क्लवलाई पोखरा १ वगर स्थित ग्रेना डिपार्टमेन्टल स्टोर्सले जर्सी सहयोग गरेको छ । क्रिकेट खेललाई व्यवसायिक टेवा पु¥याउने र नवोदित युवाहरुलाई प्रोत्साहन प्रदान गर्न स्टोर्सकी
पोखरा महानगरपालिकाले वडा वडालाई आर्थिक अधिकार दिने उद्देशयले थालेको तयारीलाई राष्ट्र बैंकले रोकेका कारण सेवा प्रवाह हुन सकेको छैन । आ.व. २०७७/७८ देखि नै वडा अन्तरगतका विकास निर्माण (पूर्जिगत) खर्च
जिरो कि.मी. विन्दवासिनी सडक (पोखरा वागलुङ राजमार्ग) को वीचमा राखिएका करिव २ दर्जन कंक्रिट डिभाइडर दिन दहाडै सडकबाट उठाएर सडक कार्यालय परिसरमै लगेर राखिएको विषय थप रहस्यमय वन्न पुगेको छ
पोखरा महानगरपालिका वडा नंं ५ स्थित पोखरा वागलुङ राज्यमार्गको फिर्के पुल निर्माण कार्य अलपत्र रहेको छ । निर्माण सम्झौता भएको मिति २०७५ असोज ८ गते पछि पुल निर्माण स्थलमा बुनेका
फलेबास (पर्वत)– प्राकृतिक सम्पदाताले सिंगारिएको पर्बतको फलेबास कार्किनेटाबाट बाघपाईला साप्ताहिकको आईतबारवाट प्रकाशन शुरु गरिएको छ । ग्रामिण पर्यटन, भौतिक पूर्वाधारको बिकाससँगै समाजका बिभिन्न क्षेत्रमा हुने बिकृति बिसंगतिका बिरुद्ध खबरदारी गर्दै
नानी देखि लागेको वानी अझै उस्तै छ चरक मेमोरियल हस्पिटल व्यवस्थापनमा । २५ शैयामा नयाँबजारमा संचालन हुने वेलाबाटै महंगो शुल्क लिने, आवश्यक भन्दा वढि ल्याव परीक्षण गर्ने, एउटा स्याम्पल लिएर
आगामी पुष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३३ औंं महाधिवेशनमा उम्मेद्वारी दिने क्रम सुरु भएको छ । महाधिवेशन सुरु हुनु एक महिना अगावै उद्योगी तथा व्यवसायीहरुले
गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्यावरोटरी युनाइटेड रेफरेन्स ल्यावरोटरी ७ औं वर्षमा प्रवेश गरेको छ । पोखराको न्यूरोडमा ७ वर्ष अघि स्थापित ल्यावले आफ्नो ७ औं वार्षिकोत्सव हरेक वर्ष मंसिर २३