प्रहरी विट निर्माणमा चन्दा आतंक मच्चाएर भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी परेको छ । पोखरा–३, नदीपुरमा सेती जलविद्युत केन्द्रको मूल नहर माथी अतिक्रमण गरि प्रहरी विट बनाउँदा
पोखरा महानगरपालिकाको वडा नं.३३ केही न केही विवादमा मुछिएकै हुन्छ । चैनपुरको सार्वजनिक जग्गा कब्जा प्रकरण होस् या सामुदायिक वनले काठ तस्करी प्रकरण, बाटोे खन्ने बहानामा हुने ग्रेवल तस्करी होस्
राजधानी वाहिरको ठूलो र पहिलो डेण्टल हस्पिटल कान्तिपुर डेण्टल हस्पिटल पोखराले दन्त तथा मुख उपचार सेवालाई थप गुणस्तरीय वनाउन अत्याधुनिक एक्सरे मेसिन जडान गरी सेवा सुरुआत गरेको जनाएको छ ।
आफैले स्थापना गरेको राष्ट्रिय विभूती तथा शहीद पार्कमा अवैध असुली भइरहँदा पनि पोखरा महानगरपालिकालाई कुनै जानकारी छैन । विगत ३ महिना देखि पार्कमा प्रवेश गर्नेहरु बाट प्रति व्यक्ति २० रुपैयाँका
हिमालय आँखा अस्पताल पोखराको क्यान्टिनमा सडेको पाउरोटी बिक्रीका लागि राखिएको फेला परेको छ । साउन १२ गते अस्पताल आएका सेवाग्राही सराङकोट पत्रिका टिमले चिया नास्ता खाने क्रममा आँखा अस्पताल परिसरमा
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका प्रेस संयोजक भरत कोइरालाई प्रेस युनियन कास्कीले बधाई तथा शुभकामना दिएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद् कोइरालालाई मंगलबार एक कार्यक्रमका बिच युनियनले
जीवन सुवेदी, पोखरा । चितवनको राप्ती नगरपालिकास्थित एक होटलमा यौन धन्दामा लगाईएका १० जना महिला र बालिकालाई थ्रि एन्जल्स नेपालले उद्धार गरेको छ । राप्ती नगरपालिका वडा नं ७ मा
यो वर्षमा चिकित्सा शिक्षाको स्नातक तह पढ्न देशभरबाट एकै पटक कमन इन्ट्रान्स भइरहेको छ। देशभरका विभिन्न ५ ठाउँमा २९ वटा परीक्षा केन्द्र तोकेर श्रावण ९ गतेबाट परीक्षा जारी रहेको छ
पोखरा विश्वविद्यालयले बोर्ड एक्जाम अनलाइन माध्यमबाट लिने भएको छ । श्रावण १५ गतेदेखि भाद्र २२ गते सम्म लिखित परीक्षा र त्यसपछि भाइवा दुवै अनलाइनबाट हुने पोखरा विश्वविद्यालयले बताएको छ ।
नहरमाथी अवैध संरचना निर्माण भएको समाचारहरु सार्वजनिक भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्थलगत निरीक्षण गरी कानून बमोजिम कारबाही अगाडी बढाउन निर्देशन दिएको छ ।