पोखरा : पोखरा–१८, ग्याजोतीमा रहेको राष्ट्रिय विभूती पार्क वार्षिक १० लाख ठेक्कामा लगाइएको छ । पोखरा महानगरपालिकाले २०७८ माघ २४ गतेबाट लागू हुने गरि आर्क.डि.आर्किटेक्चर एण्ड ईञ्जिनियरिङ सर्भिसेज प्रा.लि. पोखरा–९ सँग
पोखरा : पोखरा महानगरपालिका वडा नं. २३, हर्पनको सहायक विरिम खोलाको वहावलाई प्राकृतिक स्वरुप विपरित बनाई खोलालाई ह्यूम पाइपबाट भूमिगत गरि जग्गा बढाउने योजना तयार पारी कार्य भइरहेको पाइएको छ ।
पोखरा संघियता लागु भए पश्चात स्थानीय तहको दोस्रो चुनाव २०७९ वैशाख ३० गते देशैभर एकै पटक हुँदैछ । ७५३ वटा पालिकाहरुले नयाँ नेतृत्व पाउने यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ
पोखरा : संघीयता कार्यान्वयन पछि गठन भएको तीनै तह मध्ये स्थानीय तह सबैभन्दा प्रभावशाली र जनमुखी सरकार हो । जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारकै भरमा नेपालका जनताहरुको भविष्य जोडिएको
पोखरा : चण्डिका आधारभूत विद्यालय पोखरा–१६, अम्मरेमा भवनको भव्य शिलान्यास गरिएको छ। महाशिवरात्रीको तिथी पारेर उक्त भवनको शिलान्यास भएको हो । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा यातायात
पोखरा विरौटादेखि छोरेपाटनसम्म भइरहेको सडक विस्तारका लागि विरौटा चोकमा रहेको फेवा नहरको वहाव घटाउने सूचना जारी गरिएको छ । सडक डिभिजन कायाृल्य पोखराको आग्रहमा जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय
पोखरा पोखरा महानगरपालिका वडा नं. १ मा रहेको पृथ्वीनारायण क्याम्पसको मुलगेटमा रहेको करिव १ रोपनी सार्वजनिक जग्गा १७ वर्षदेखि सरकारको ट्रयाक भन्दा वाहिर छ । कृषि उपज बजार राख्नका लागि
पोखरा नेपालमा संघीयता कार्यान्वयनमा आएयता तीनै तहका सरकार गठन भई पहिलो कार्यकाल लगभग अन्त्यतर्फ आइरहेको अवस्था छ । स्थानिय तहले अबका ३ महिनामा विदा लिनु बाध्यकारी अवस्था छ । बाँकी
पोखरा काठमाडौं उपत्याकाको उत्तरी भेगमा रहेको उर्वर भूमि नामबाट प्रमाणित गोदावरी नगरपालिकाको परिचय नै फेरिने अवस्थामा पुगेको छ । ललितपुरको मुख्य बजार क्षेत्रको लागि ताजा तरकारी र कोशेबाली आपूर्ति गर्दै
पोखरा : नेपाल सरकारले घडेरी विकास कार्यक्रम रोक्ने गरी कानून बनायो। सर्वोच्च अदालतले पनि उर्वर कृषि योग्य जग्गालाई घडेरी बनाउन नहुने गरी कानून बनाउन सरकारलाई आदेश दियो । यसो हेर्दा घडेरी