पोखरा महानगरपालिका वडा न १७ का वडा सदस्य शिबराम भन्डारीले आफुलाइ महानगरले दिदै आएको सेवा सुबिधा भत्ता आफ्नै वडाको जानकी माबिलाइ दिने निर्णय गरेकाछन । जानकी माबी सितापाइलाको ४६ औ
स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर १ मट्टिखान स्थित श्री चण्डीडाँडा माध्यमिक विद्यालयको ६५औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आइतबार विद्यालय परिसरमा एक समारोहको आयोजना गरी
पोखरा हिन्दीमा एउटा डाइलग छ “नाम हो, बदनाम हो लेकिन गुमनाम नहो” यहि डाइलग सम्झाउने काम गण्डकी बोर्डिङले गर्दै आएको छ । हो गण्डकी बोर्डिङ देशकै नाम चलेको सार्वजनिक गुठी
पोखरा पोखराको पुरानो मध्यको विद्यालय राष्ट्रिय मा.वि. वगरले हीरक जयन्तीको शुभारम्भ मंसिर २० गते बाट गर्ने भएको छ मंसिर २० गते पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले प्रभात फेरी कार्यक्रमको
पोखरा के तपाई मापदण्ड र योग्यता नपुग्दै पद बढुवाको लागि पहल गर्दै हुनुहुन्छ? कतै सेटिङ मिलाएकै भरमा प्राज्ञिक पदोन्नति भइसक्नुभएको त छैन ? त्यसो हो भने ढुक्क नहुनुहोला जुनसुकै बेला
पोखरा पोखरा १३ मा रहेको भद्रकाली मा.बि.ले स्थानिय एक क्लबलाई दशै मेला गर्न दिएको बिद्यालयको चौरलाई दुरुपयोग गरि बियरको प्रचार गरेको पाइएको छ । गत कार्तिक ५ गते कालरात्रीको अबसरमा
पोखरा काठमाण्डौं उपत्यकामा यूलेन्स नामको स्कुल रहेको छ । ललितपुर महानगरपालिका वडा नं. १५ खुमलाटारमा सञ्चालित यूलेन्स स्कुलले फेसबुक युट्युव लगायतका सामाजिक सञ्जालमा मात्र नभई टेलिभिजनका पर्दा र विभिन्न खवर
पोखरा प्रधानमन्त्री कुलपति रहने विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा बेथितिको श्रृंखला चुलिन्छ भने अन्य स्थानको हालत के होला ? केही प्रकरणहरु गत हप्ताहरुमा प्रकाशन गरेका छौं परीक्षा समयमा नहुने, परीक्षा भइहालेमा
पोखरा कुश्मा नगरपालिका वडा नं. १३ मा रहेको खौला लाकुरी मा.वि. मा बेथितिको खाल्टै खाल्टा परेका छन् । खाल्टा परेका शृंखलाबद्ध खबरहरु छरपस्ट भएपछि खाल्टा पुर्न र ढाकछोप गर्न विघ्न
पोखरा “हात्तीलाई मुसा हो भनेर मुद्धा हाल्यो भने हात्तीलाई हात्ती कायम गराउन दुई वर्ष तारिख बोक्नु पर्छ” भन्ने उक्ति नेपालमा यसै चलेको होइन् । सत्य कुरा के हो भन्ने कुरा