अर्थ सबै
डिम्याट अनिवार्य भएपनि २६% शेयर डिम्याट हुन बाँकी, यी हुन् शेयर डिम्याट हुन नसकेका कम्पनीहरु
11 April, 2018 8:17 am

काठमाडौँ। दोस्रो बजारमा शेयर कारोबार गर्न(अभौतिक) डिम्याट अनिबार्य भएपनि अझै २६.१२ प्रतिशत शेयर डिम्याट हुन बाँकी रहेको छ। केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)का अनुसार हाल सम्म सिडिएससिमा चार अर्ब ३२ करोड

विद्युतीय सवारी प्रवर्द्धनमा अग्नि ग्रुपको छलाङ, पहिलोपटक ‘इभी सर्भिस सेन्टर’ खुल्यो
11 April, 2018 6:19 am

काठमाडौं। अग्नि ग्रुपको सहायक कम्पनी अग्नि इनर्जीले मंगलबारदेखि कुपण्डोलमा चार करोडको लागतमा इलेक्ट्रिक भेहिकल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। सर्भिस सेन्टर संचालनसँगै कम्पनीले आठसिटे कार्गो भ्यान इ-सुप्रो प्रदर्शनीमा राखेको छ।

टुरिज्म डेभलपमेन्टले १५ प्रतिशत बोनस सेयर दिने
5 April, 2018 10:49 am

२२ चैत, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैंकको लाभांश राष्ट्र बैंकबाट

एनआईसी एशियाको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु
5 April, 2018 10:47 am

२२ चैत, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरेर नेपाल राष्ट्र बैंकबाट

दुई साताको मुद्दती निक्षेपमा पाँच प्रतिशत ब्याज
5 April, 2018 10:39 am

२१ चैत, काठमाडौं । बैंकहरुले थोरैभन्दा थोरै अवधिको निक्षेप याजना सञ्चालनमा ल्याउन थालेका छन् । सामान्य बचत खातामा नै आठ प्रतिशतसम्म व्याजदर रहेपनि खातामा पुँजी नअड्निने समस्या रहेपछि बैंकहरु कम

जावलाखेलमा यामाहा मिनी मेला
5 April, 2018 10:38 am

२१ चैत, काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा

सरकारीस्तरबाटै कामदार लैजान जापानलाई नेपालको प्रस्ताव
5 April, 2018 10:34 am

२१ चैत, काठमाडौं । सरकारले प्रशिक्षार्थी कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ । श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा दक्षिण कोरियाले

कोरिया जान ८२ हजारको आवेदनः पहिलो दिनमा ३० हजारले भरे, अन्तिममा १६ सय मात्रै
5 April, 2018 10:33 am

१९ चैत, काठमाडौं । यसवर्ष कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीले आवेदन दिएका छन् । सन् २०१९का लागि कोरिया जान भाषा परीक्षा दिन ८२ हजार २ सय ६४