Author: पदम श्रेष्ठ सबै
व्यवसाय सुचारु गर्ने वातावरण सहज गरिदिन प्रशासन समक्ष नेपाल नाई संघ, कास्कीले ज्ञापन पत्र बुझायो
16 July, 2020 7:37 pm

पोखरा महानगरपालिका लगायत कास्की जिल्लामा व्यवसाय सञ्चालन गरि बसेका नाईहरुले विहीबार जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख ज्ञानराज ढकाललाइ नेपाल नाई संघ कास्कीका उपाध्यक्ष एवम् कार्यवहाक अध्यक्ष आनन्द ठाकुरले ज्ञापन पत्र

क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न
4 July, 2020 7:04 pm

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशले शनिबार साइमन पार्टी प्यालेसमा कोरोना सचेतना, क्यालेण्डर विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। गण्डकी प्रदेश सभासद माननिय विन्दुकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त

न्यूरोड युवा क्लबद्वारा राहत वितरण
5 May, 2020 2:06 pm

पोखरा महानगरपालिका वडा नं. ९ को समन्वयमा न्यूरोड युवा क्लबले वडा नं. ८ र ९ मा मंगलबार राहत वितरण गरेको छ। केही दिन अगाडि ४१ परिवारलाई राहत वितरण गरेको क्लबले

मनिपाल शिक्षण अस्पतालबाट आंशिक ओपीडि सेवा सुचारु
4 May, 2020 8:40 pm

मनिपाल शिक्षण अस्पताल वैशाख २२ गतेबाट आंशिक रुपमा ओपिडि सेवा सुरु भएको छ। विरामीहरुको सेवालाई मध्यनजर गर्दै विहान ९ः३० बजेबाट दिनको १२ः०० बजेसम्म आवश्यक सेवाको भागलाई लगडाउन अवधि सम्मको लागि

सामुदायिक भवनले निम्त्याएको विवाद
28 April, 2020 5:22 pm

सार्वजनिक हितका खातिर निर्मित पोखरा–१६ गैह्राखोरको सामुदायिक भवनमा मृत्यु संस्कार सम्वन्धि कार्य गर्न नपाएको भन्दै स्थानिय मोहन सुनार र किरियापुत्री भवन निर्माताहरुवीच विवाद निम्तिएको छ । हेल्थपोष्ट निवासी मोहन सुनारका

नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको अगुवाईमा राहत वितरण
25 April, 2020 1:44 pm

नेपाल टे«ड युनियन कांग्रेस कास्कीको अगुवाईमा नेपाल नाई संघ र नेपाल गृह श्रमिक संघ कास्कीले करिब ३५ परिवारलाई राहत वितरण गरेको छ। पोखरा महानगरपालिका वडा नं. १० का वडाध्यक्ष राजकुमार

कास्की प्रहरीमा कोरोना विरुद्धको सजगता यस्तो छ।
4 April, 2020 3:55 pm

तपाई कुनै काम विशेषले जिल्ला प्रहरी कार्यालय कास्की भित्र जाँदै हुनुहुन्छ ? त्यसो हो भने सिधै जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न पाउनुहुन्न। तपाईले कोरोनाको सम्भावित जोखिमबाट बच्न र बचाउन पाँच

कोरोना (COVID-19) को उच्च जोखिम बन्दै कास्कीकोट
28 March, 2020 6:36 pm

पोखरा महानगरपालिका २४ कास्कीकोट कोरोना (कोभिड–१९) को उच्च जोखिममा रहेको छ। देश ५ दिन देखि लकडाउन को अवस्थामा छ। यस्तो अवस्थामा कुनै १ जनामा मात्र कोरोना (कोभिड–१९) को संक्रमण भएमा

फलेवास नगरपालिका १ का हरिप्रसाद पौडेल मृत अवस्थामा फेला
19 March, 2020 7:10 pm

पर्वत फलेवास नगरपालिका–१ कार्कीनेटा निवासी, हाल पोखरा २४ डाडाखेत बस्ने हरिप्रसाद पौडेल मृत अवस्था मा फेला परेका छन्। फागुन २२ गतेबाट हराएका पौडेल को श्रीमती र एक छोरी छन्। ३३

कार्कीनेटा सम्पर्क समाज पोखराको साधारणसभा सम्पन्न
24 November, 2019 4:13 am

कार्कीनेटा सम्पर्क समाज पोखराको चौथो वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ। प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माद्वारा दियोमा बत्ति बालेर कार्यक्रमको उद्घाटन भएको थियो। कार्यक्रममा बोल्दै