
२२ चैत, काठमाडौं । टुरिज्म डेभलपमेन्ट बैंकले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत तथा साधारण सभाबाट पारित हुन बाँकी छ । बोनस पारितभएसँगै बैंकको पुँजी करिब दुई अर्ब ३१ करोड रुपैयाँ पुग्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्