२०८१ फाल्गुन २८
०६१४४५०००, ९८५६०३३३९१

अग्रज पत्रकार द्वय पङ्गेनी र सुवेदीलाइ रुपा रत्न सम्मान

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य   अधिवक्ता  सरिता तिम्सिना पगेनी र अग्रज पत्रकार एबम प्रेस स्वतन्त्रता सेनानी   नवराज सुवेदी  रुपा रत्न सम्मानबाट सम्मानित भएका छन् । कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा  पुर्ब केन्द्रिय सदस्य र अग्रज  पत्रकार सुवेदीलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न सम्मान २०८१ बाट  सम्मानित भएका हुन।  मंगलबार कास्कीको रुपा गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका पुर्ब मुख्यमन्त्री खगराज अधिकारी र रुपा गाउँ पालिकाका अध्यक्ष नवराज ओझाले  पत्रकार द्वयलाई दाेसल्ला र ताम्रापत्रसहित रुपा रत्न २०८१ बाट  सम्मानित गरिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

   पत्रकारिता सङ्गसगङगै अन्य बिधामा उल्लेख्य योगदान गरि देशमा ख्याती आर्जन गर्न सफल रुपाका ब्यक्ती र ब्यक्तित्वहरुलाइ पनि  पालिकाको स्थापना दिवसको अबसरमा  सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्