पोखराको बाटुलेचौरमा लक्ष्मी सनराइज बैंकको सेवा सुरु हुने भएको छ । राष्ट्र बैकबाट क बर्गको अनुमती प्राप्त कमर्सियल बैकले बटुलेचौरमा दशै लगत्तै सेवा सुरु गर्ने तयारी गरेको छ । बाटुलेचौरमा एटिएम सेवा सहित बैंक खुल्न लागेपछि स्थानियमा खुसी सन्चार गराएको छ । बाटुलेचौरमै एटिएम सहितको सेवा दिने गरि खुल्ने लक्ष्मी सनराइज बैक पहिलो बैंक हुनेछ ।
बाटुलेचौर चोकमा बैंक खुलेपछी यस भेगका सरकारी तथा सस्थागत बिध्यालय ,उध्योगी व्यापारी , शिक्षक कर्मचारी र बिध्यार्थिहरुले क बर्गको बैकिङ सेवा पाउने छन । बैदेशिक रोजगार र अध्यनमा जानेहरुको लागि कमर्सियल बैंकको टड्कारो आवश्यकता महशुस भएको थियो । लामो समयदेखि जनताको मागलाई सम्बोधन गर्दै बाटुलेचौरमा बिस्तारित काउन्टर खोल्न लागेको लक्ष्मी सनराइज बैक बगर शाखा प्रमुख बिकाश आचार्यले बताए ।

०६१४४५०००, ९८५६०३३३९१
बाटुलेचौरमा लक्ष्मी सनराइजको सेवा सुरु हुदै
सम्बन्धित समाचार
सूचना तथा प्रसारण विभाग दर्ता नं:
८२२/०७४/७५
प्रेस काउन्सिल सूचीकरण नं:
१११३/२०७४/०७५
© २०७५ - सराङकोट साप्ताहिकमा सर्वाधिकार सुरक्षित

प्रतिक्रिया दिनुहोस्