
नेशनल एशोसिएसन अफ आर्किटेक्चर (नासा) भारतको आयोजनामा पञ्जाबको जालन्धर शहरमा यहि जेठ २६ देखि २९ गते सम्म गइ रहेको ६५औ
सम्मेलनमा सहभागीका लागि भारत तर्फ प्रस्थान गरेको छ । यस क्रममा कलेजले
विद्यार्थीहरूलाई फलदाइ र सुखद यात्राको शुभकामना सहित विदाइ गरेको थियो ।
दक्षिण एसिया राष्ट्रका करिब ३०० भन्दा बढी कलेजका विद्यार्थीह?को सहभागिता रहने
उक्त सम्मेलन विषेश गरेर डिजाइन सम्बन्धि विषयबस्त७३घढस माथी केन्द्रित रहेको छ ।
प्रब७३घढसद्ध आर्किटेक्चरह?को पनि सहभागिता रहने यस सम्मेलनमा किनोट स्पिकरका साथै,
मास्टरक्लासह?, सेमिनारह?, साठी भन्दा बढी वर्कसप र विभिन्न सांस्कृतिक कार्यक्रम
रहने विभागिय प्रम७३घढसख आ. प्रद्य७३घढसम्न अधिकारीले बताउन७३घढस भयो । सार्क राष्ट्र भित्रका
स्नातक तह आर्किटेक्चरका करिब ४ हजार विद्यार्थीहरुको जमघट रहने सो सम्मेलन
विद्यार्थीह?को ज्ञान अभिबृद्धिको लागि एक उपय७३घढसक्त प्लेटफर्म रहेको कलेजकी
प्रिन्सिपल आ. रोजना जोशीले बताउन७३घढस भयो ।
नेशनल एशोसिएसन अफ स्ट७३घढसडेन्ट अफ आर्किटेक्चर (नासा) भारत आर्किटेक्चर
विद्यार्थीह?को एउटा वृहद संस्थाहा ेजसले हरेक वर्ष भारतका विभिन्न क्षेत्रका कलेजह?मा
यस प्रकारको सम्मेलनको आयोजना गर्ने गर्दछ।
प्रतिक्रिया दिनुहोस्