२०८१ फाल्गुन ११
०६१४४५०००, ९८५६०३३३९१

निशुल्क कम्प्युटर तालिम

पोखरा, वैशाख ०६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (Council for Technical & Vocational Training) को समन्वय तथा ENSSURE को आर्थिक सहयोगमा कम्प्युटर टेक्निसियन कामदारको लागि ९६ घण्टे Worker’s Further Training (WFT) कार्यक्रम इन्फोम्याक्स प्रा.लि. पोखरा महेन्द्रपुलमा वैशाख ११ गतेवाट  संचालन हुने भएको हुँदा १८ वर्ष देखि ५८ सम्मका इच्छुक नागरिकले फाराम भरि निशुल्क रुपमा तालिम लिन सक्ने इन्फोम्याक्स प्रा.लि. संचालक राजेन्द्र शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्