लकडाउन पोखरा यस्तो दखियो

सराङकोट न्यूज
27 March, 2020 3:37 pm
Advertisements

विश्व अहिले कोभिड–१९ (कोरोना भाइरस) को प्रभावले अक्रान्त बनेको छ । जसबाट विश्वमा करिब ४ लाख जना भन्दा बढी विरामी परेका छन् भने २४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ ।
यसको प्रभाव सबैभन्दा बढी अमिेरिका चिन इटली, स्पेन मा परेको छ भने अन्य १९० राष्ट्रहरुमा समेत महामारी तीब्र रुपमा फैलिदै गएको छ।

हेर्नुहोस् पोखरामा लकडाउनको प्रभाव तस्विरमा

Advertisements
Advertisements
Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: