वातावरण जोगाऔं

सराङकोट न्यूज
14 June, 2018 3:47 am

विश्व वातावरण दिवसको उपलक्ष्यमा पोखरा–१६ महेन्द्रगुफा र चमेरीगुफा वीचको ढाडापाखामा आयोजित वृक्षरोपण कार्यक्रमको एक झलक । उक्त कार्यक्रम गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्थाको आयोजना र महेन्द्रगुफा–चमेरीगुफा पर्यटन विकास समितिको सहयोगमा भएको थियो ।

Advertisements
Advertisements
प्रतिक्रिया दिनुहोस्: