पोखरा देशकै ठूलो महानगर हो । राज्य पुनसर्ंरचना गर्दा पोखरालाई महानगर बनाउन वरपरका ग्रामिण भेगहरुलाइ समेत गाभेर महानगर बनाइयो । महानगर हुनको लागि चाहिने पुर्बाधार केहि पूरा नभएपनी पोखरालाइ महानगरपालिका बनाउने सपना भने पुरा भएको छ । सर्सर्ती हेर्दा महानगरपालिका बिधिले चलेको देखिदैन । कानुन एकातिर छ निर्णय र कार्यशैली अर्कातिर छ । त्यसले गर्दा […]
गण्डकी प्रदेशमा जम्मा ३९४ जना ट्राफिक प्रहरी कार्यरत छन ।त्यसमा पनि प्रशासन ,लेखा सन्चार लगायतका शाखाहरु त्यसै भित्र पर्छन । सडकमा खटिने ट्राफिकको सङ्ख्या न्यून हुने गरेका कारण ट्राफिक ब्यबस्थापनका लागि सडकमा खटिने कार्य किस्ता किस्तामा भैरहेको देखिन्छ । गण्डकी प्रदेश भरका लागि अहिले कार्यरत ३९४ जना ट्राफिक प्रहरी मध्य २०३ जना जनपद प्रहरी बाट […]