सराङकोट न्यूज
9 April, 2024 9:36 pm

गण्डकी बोर्डिङ ब्यबस्थापन समितिमा ३ जना सदस्य चयन, दलिय भागबन्डाको आरोप

पोखराको गन्डकी बोर्डिङ स्कुलमा सोमबार बसेको ब्यबस्थापन समितिले ३ जना नयाँ सदस्य मनोनित गरेको छ । अघिल्लो समितिमा रहेका बि ब्य स सदस्यहरु डा पबिन थापा ,डा पुजन शर्मा र डा रबिन्द्र प्रसाद श्रेष्ठको २ बर्ष म्याद सकिएपछि उक्त स्थानमा कमल श्रेस्ठ , मदन बहादुर के सी र बिमला भन्डारीलाइ सदस्यमा मनोनीत गरिएको छ । […]

सराङकोट न्यूज
5 April, 2024 9:40 am

मातृशिसु मितेरी अस्पतालमा न्युट्रास्युटिकल लेख्न प्रतिबन्ध

देश भरका सरकारी अस्पताल प्रशासनले न्युट्रास्युटिकल प्रेस्क्राइब गर्न प्रतिबन्ध लगाएको छ । पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानले गत हप्ता बाट आफ्नो अस्पतालमा कार्यरत चिकित्सकहरुलाइ न्युट्रास्युटिकल सिफारिस गर्न प्रतिबन्ध लगाएको थियो । त्यसको लगत्तै गण्डकी प्रदेश मातहतको जिल्ला अस्पताल मातृशिशु मितेरी अस्पताल पोखरा १६ बाटुलेचौरले चैत्र १८ गते एक सुचना प्रकाशन गर्दै आफ्ना चिकित्सक र स्वास्स्थ्यकर्मिहरुलाइ न्युट्रास्युटिकल […]

सम्पादकीय थप
सराङकोट खोज थप
अन्तर्वार्ता थप
भिडियो